गृहपृष्ठ Featured गोरुसिंगे हत्या काण्ड ।। ससुरा मार्ने बुहारी पुर्पक्षका लागि थुनामा ।।

गोरुसिंगे हत्या काण्ड ।। ससुरा मार्ने बुहारी पुर्पक्षका लागि थुनामा ।।

प्रकाशित मिति:

सुसुरा मारेकी अभियुुक्त लक्ष्मी बोहरा पौडेल पुर्पक्षकालागि थुनामा गएकी छिन । आफनै ससुरालाई बिभत्स हत्या गरेको आरोप लागेकी २६ बर्षिया लक्ष्मी बोहरा पौडेललाई पुर्पक्षकालागि जेल चलान गरिएको हो ।

अदाललतले शुक्रवार ५५ बर्षिय सुसरा धनराज पौडेललाई हत्या गरेको आरोपमा लक्ष्मीलाइ्र्र पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको हो । गत मंसिर १ गते बुद्धुभुमी नगरपालिका– २ गोरुसिंगे स्थित आफनै रमा रहेको दाउले धनराजको निर्मतापुवृक हत्या गरिएको थियो ।

न्ययाधिश कपिलमणि गौतमको ईजलासले अभियुक्त लक्ष्मीले घटनामा आफनो संलग्नता स्विकार नगरे पनि अनुसंधानकोक्रममा देखिएको प्रमाण, घटनाको मचुल्का, लक्ष्मीको श्रीमान शंकरले गरेको कागज र दिएको बयानका आधारमा सो निाणर््य गरेको हुन ।

अदालतका श्रस्तेदार चिन्तामणि शर्माले अभियुक्त लक्ष्मीलाइ पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको बताए । तर कारागार ्रऐन २०१८९ को दफा ८ बमोजिम २० महनिाको नाबालक छोरालाइृ भने लक्ष्मीस्रंगै राख्न दिने निर्णय भएको उनले बताए । छोरालाई बुवा श्रंकरलाई समेत भेटघाट गर्न दिने समेत निर्णय भएको हो ।

बादीको तर्फबाट बरिष्ठ अधिवक्ता तेज प्रसाद कंडेल र सरकारी वकिल गोबिन्द गिरी तथा प्रतिबादीको तर्फबाट अधिबक्ता बृजेन्द्र चौधरीले बहस गरेका थिए । कपिलव्रस्तु कारागारमा महिला कैदीबन्दीलाइृ राख्ने ब्यवस्था नभएकाले लक्ष्मीलाई पाल्पा कारागारमा लगिने सुरक्षा ्श्रोतले जनाएको छ ।

सम्बन्धित् समाचार