गृहपृष्ठ खबर त्रिविले प्रकाशन गर्यो , बि. एड. तेस्रो वर्षको नतिजा

त्रिविले प्रकाशन गर्यो , बि. एड. तेस्रो वर्षको नतिजा

त्रिभुवन विश्व विद्यालय किर्तिपुरले अाज शनिवारका दिन स्नातक तह, ४ वर्षीय शिक्षा संकाय तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । विस्तृत जानकारीको लागि तलको सुचना हेर्नुहोस् :

 

साथै परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेभसाईट www.tuexam.edu.np मा गएर हेर्न सकिन्छ ।

सम्बन्धित् समाचार