गृहपृष्ठ Featured संघको अधिकार स्थानीय तहमा आएसंगै सञ्चारकर्मीको भुमिका महत्वपूर्ण : नगर प्रमुख शाह

संघको अधिकार स्थानीय तहमा आएसंगै सञ्चारकर्मीको भुमिका महत्वपूर्ण : नगर प्रमुख शाह

प्रकाशित मिति:

कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले संघको अधिकार स्थानीय तहमा आएसंगै सञ्चारकर्मीको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले म्याजिक ईन्टरटेनमेन्ट मिडिया प्रा.लि.द्धारा सञ्चालित हर्टविट एफ एम ९१.३ मेगाहर्जको दोस्रो वार्षिक साधारण सभामा यस्तो बताउनुभएको हो ।

आफु अहिले स्थानिय तहको विकासमा केन्द्रित भएकोले यसलाई थप माथि पु¥याउन सञ्चारकर्मीको अहम् भुमिका रहने बताउँदै आफु पनि मिडियामैत्री भएकोले हर्टविट एफ.एफलाई आफ्नो तर्फबाट सहयोग गर्ने धारणा राख्नुभयो । नगर प्रमुख शाहले हर्टविट एफ. एम. एक निष्पक्ष र तस्टथ मिडिया हो भन्ने बाहिर सकारात्मक प्रचार भएकोमा आफु खुसी भएको बताए ।

सम्बन्धित् समाचार