गृहपृष्ठ Featured दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा हेमराज मावि हथौसा प्रथम

दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा हेमराज मावि हथौसा प्रथम

कपिलवस्तुको बाणगंगा नगरपालिकामा आयोजित दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा हेमराज मावि हथौसा प्रथम भएको छ ।

हेमराम मावि हथौसाले १० सवर्ण सहित प्रथम भएको हो । त्यस्तै बाणगंगा मावि गजेहडा ९ स्वर्ण सहित द्धित्तिय, ४ स्वर्ण सहित जनता मावि तृतिय हुन सफल भएको हो । प्रतियोगितामा बाणगंगा नगरपालिका भित्रका ३१ बिद्यालयको सहभागिता रहेको जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष पदम सेनले जानकारी दिए । प्रतियोगिता पुस १० बाट सुरु भई १३ गते समापन भएको थियो ।

सम्बन्धित् समाचार