गृहपृष्ठ Featured दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा हेमराज मावि हथौसा प्रथम

दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा हेमराज मावि हथौसा प्रथम

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिकामा आयोजित दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा हेमराज मावि हथौसा प्रथम भएको छ ।

हेमराम मावि हथौसाले १० सवर्ण सहित प्रथम भएको हो । त्यस्तै बाणगंगा मावि गजेहडा ९ स्वर्ण सहित द्धित्तिय, ४ स्वर्ण सहित जनता मावि तृतिय हुन सफल भएको हो । प्रतियोगितामा बाणगंगा नगरपालिका भित्रका ३१ बिद्यालयको सहभागिता रहेको जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष पदम सेनले जानकारी दिए । प्रतियोगिता पुस १० बाट सुरु भई १३ गते समापन भएको थियो ।

सम्बन्धित् समाचार