गृहपृष्ठ Featured शिवराज नगरपालिकाको भवन निर्माण कार्य अघि बढाउने बाटो खुल्यो

शिवराज नगरपालिकाको भवन निर्माण कार्य अघि बढाउने बाटो खुल्यो

कपिलवस्तुको शिवराज नगरपालिकाको भवन निर्माण रोक्न सर्बोच्च अदालतमा कृष्ण कुमार चौधरिले दायर गरेको मुद्दामा आज अदालतले नगरपालिकाको पक्षमा मुद्दा फैसला गरेको छ । मुद्दाको अख्तियारि लिएर स्थानीय नेता हरि पोख्रेल सर्बोच्च अदालतमा मुद्दा लडिरहेका थिए । पटक पटक गरि चौथोपटक आज भएको बहसमा अदालतले नगरपालिकाको पक्षमा निर्णय गरेको छ । अदालतको फैसला संगै अब नगरपालिकाको भवन निर्माण कार्य अघि बढाउने बाटो खुलेको छ । जिल्ला अदालत , उच्च अदालत हुदै मुद्दा सर्वोच्च सम्म पुगेको थियो ।

सम्बन्धित् समाचार