गृहपृष्ठ Featured ए. बी.सि.मोवाईल एण्ड आइटी सोलुसनको नयाँ सेवाका साथ सुभारम्भ

ए. बी.सि.मोवाईल एण्ड आइटी सोलुसनको नयाँ सेवाका साथ सुभारम्भ

प्रकाशित मिति:

ए. बी.सि.मोवाईल एण्ड आइटी सोलुसनले शुक्रवार जीतपुरमा नयाँ सेवाका साथ सुभारम्भ गरेको छ । आज एक भव्य कार्यक्रमका बीच नेपाली कंग्रेसका वरिष्ठ नेता तथा पूर्व सिंचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्यले रिवन काटेर उद्घाटन गरेका हुन् ।

ए. बी.सि.मोवाईल एण्ड आइटी सोलुसनले विभिन्न मोवाइलका ब्रान्ड सहित आफ्नो सेवा सुभारम्भ गरेको हो । उद्घाटन कार्यक्रममा नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, नेविसंघ क्षेत्र नम्बर १  का सभापति चन्द्रकान्त पोखरेल , बाणगंगा वेलफेयर सोसाईटीका महासचिव दिनेस क्षेत्रि ,तरुण दल क्षेत्र न.१ का सभापति तिलक थापा ,समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।

ए. बी.सि.मोवाईल एण्ड आइटी सोलुसनले विभिन्न ब्रान्डका साथ उपभोक्ताहरुलाई सेवा सुविधा प्रदान गर्ने सोलुसनका प्रोप्राइटर नारायण पाण्डेले बताए ।

सम्बन्धित् समाचार