गृहपृष्ठ Featured विउ तथा स्प्रे ट्याकी वितरण

विउ तथा स्प्रे ट्याकी वितरण

प्रकाशित मिति:

शुद्धोधन गाउंपालिकाल वडा नं ५ ठुलो गनवरियामा बहुक्षेत्रियपोषण कार्यक्रमअन्र्तरगतका २५ महिलाहरुलाई तरकारीको विउतथा स्प्रे ट्याकीवितरण गरिएको छ । सुनौलो हजार दिनभित्र रहेका २५ जनामहिलाहरुलाई कृषि,पशु, शिक्षा, स्वस्थ्यखानेपानी सरसफाई तथा , महिलावालवालिका सम्वन्धीएकिकृत २ दिन सम्म तालिमप्रदान गरिएको थियो ।

 

तालिम पछि महिलाहरुलाई वोडी, लौकी, करेला, घिरौला,लगायतकाविउतथाप्रत्यकमहिलाहरुलाई स्प्रे ट्याकी समेत वितरण गरिएको छ । वितरण समारोह वोल्दै गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत
कृष्ण प्रसाद ज्ञवालीले साम्रगीको सहि सदुपयोग गर्न आग्रह गरे । यस्तै वडा सदस्य परशुराम े प्राप्त साम्रगी वाट उत्पादन गरी प्रयोग गर्न सल्लाहदिए । साथै कार्यक्रममार्फत चल्ला समेत वितरण गरिने उनले बताए । प्रत्यक वडामा यस्ता साम्रगीवितरण गरिने सामाजिक परिचालक रिना थारुले बताइन । सो अवसरमा गाउंपालिकाका योजना प्रमुख इश्वरी प्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार