केही समय अगाडि सैनामैनाकाे रामापुरमा सवारि दुर्घटना भएकाे छ । तिब्र गतिमा पश्चिमबाट पुर्ब तर्फ अाइरहेकाे लु ४२ प ७०९६ नम्बरकाे माेटरसाइकल पुर्बपश्चिम राजमार्ग अन्तरगत रूपन्देहीकाे सैनामैना रामापुर चाेकमा अर्काे २ माेटरसाइकल संग ठाेक्किदा १ जनाकाे घटनास्थलमै ज्यान गएकाे छ। अन्य २ जना गम्भीर अबस्थामा बुटवल स्थित लुम्बिनि प्रादेशिक अस्पतालमा उपचार भैरहेकाे छ ।

तीन जना नै, बिहेमा समाबेश भएर अाउदै गरेका बुझिएकाे छ , अन्य २ वटा माेटरसाइकलमा क्षति भएपनि सवार चालक सकुशल छन् । घटनाकाे थप बिबरण अाउन बाकि रहेकाे इलाका प्रहरी कार्यालय सालझन्डिले जनाएकाे छ ।








