गृहपृष्ठ कला/साहित्य धानखोलामा सास्कृतीक कार्यक्रम समपन्न

धानखोलामा सास्कृतीक कार्यक्रम समपन्न

प्रकाशित मिति:

हिजो देखि सुरु भयको शिवराज नगरपालिका ९ धानखोलामा महा शिवरात्री मेला तथा चौथो सास्कृतिक कार्यक्रम आज विविध सास्कृतीक कार्यक्रमका साथ सम्पन्न भयको छ । पुन्री प्राप्ती संगै यतिहासिक किल्ला अवलोकन गर्न शिवगढि जाऔं,पर्यटकिय यबम सामाजिक समृद्धिमा टेवा पुराऔ भन्ने उद्देयका साथ सुरु भयको मेलालाइ उदघाटन गर्न नेपाल सरकारका बन पर्यटन तथा बातावरण मन्त्री लिला गिरिले शिवगढि किल्लालाई हाम्रै पालामा प्रचार प्रसार गरि युवालाई हस्तान्तरण गर्ने बताउनु भयो । यो क्षेत्र भूगोलको हिसाबले पनि पर्यटनलाई आर्कसण गर्ने खाल्को भयकाले पनि राम्रो बनायर यश ठाउमा ब्यबस्थित होटल तथा रिसोर्टहरु खोल्नु पर्ने बताउनु भयो ।

बाहिरी पर्यटकलाई भित्राउन सबैले पहल गर्नु पर्ने समेत बताउनु भयो ।
मन्त्री गिरिले तीन जिल्लाको सङम पर्ने यो ठाँउ कोलाल मुत्त सान्त वातावरण भयको र दाङ,अर्घाखाँची र कपिलवस्तु भूगोल समेटिएको यो ठाउलालाई अझ राम्रो र ब्यबस्थित बनाउन सकिने बताउदै यसलाई माथी उठाउन सबै तहको नजर परेको बताउनु भयो ।

कार्यक्रममा नेकपा प्रदेश सदस्य बालकराम बुढा,शिवराज नगरपालिका उपप्रमुख शिव कुमारी थारु,जिल्ला समन्वय अर्घाखाँचीका उप प्रमुख ऋषि बहादुर पुलामी,ब्यापार संघ कपिलवस्तु अध्यक्ष महादेव पोखरेल, उधोग बाणिज्य संघ चन्द्रौटाका वरिष्ठ उपाध्यक्ष इश्वरि पानडेय,सितगगा नगरपालीका वडा न. ९ का अध्यक्ष भिम केसि,शिवराज नगरकमिटी अध्यक्ष जगत पौडेल,नेपाल् अर्घाखाची जिल्ला सचिवालय सदस्य ओपि पानडे लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा ९ समुहले प्रतिस्पर्धा गरेका थिय । प्ररिस्पर्धा गर्नेमा
सयुन्त युवा क्लब प्रथम,सनराइज युवा क्लब दितिय,जनजागरण तृतिय र मङ्गोलियन युवा क्लब सान्त्वना स्थान हासिल गरेका छन ।
कार्यक्रम सिवगढि मन्दिर ब्यस्थापन समितिका अध्यक्ष दिनेश पुनको अध्यक्षतामा चिन्ता परियारको सन्चालनमा सप्पन्न भयको थियो ।

सम्बन्धित् समाचार