गृहपृष्ठ खबर बुद्धभुमी १ फच्कैयाका ज्ञानेन्द्र मिश्र ४ दिन देखी सम्पर्कबिहिन

बुद्धभुमी १ फच्कैयाका ज्ञानेन्द्र मिश्र ४ दिन देखी सम्पर्कबिहिन

प्रकाशित मिति:

सुशील गैरे, बुद्धभुमी ,

कपिलवस्तु जिल्ला बुद्धभुमि नगरपालिका वडा नं १ का शिक्षक ४ दिनदेखी सम्पर्क बिहिन भएका छन् । बुद्धभुमि १ फच्कैया निवासी (रामेस्वर प्रा.बि का प्र.अ ) ज्ञानेन्द्र मिश्र, फागुन ८ गतेबाट हराइरहेको दाइ विरेन्द्र मिश्रले जानकारी दिनुभयो ।

राती १ बजे सम्म बिस्तारामै रहनु भएका उहाँ दुई बजे त्यहा नभएको परिवारिक श्रोतले जनाएको छ ।

४७ वर्षका उचाई ५.३ फिट, खैरो ट्राउजर , निलो सेतो सुइटर लगाउनु भएका गहुँ गोरो वर्ण भएका उहालाई कहि कतै फेला पारे ९८४७२८६३६०,९८५१०४६०५४ नम्बरमा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

सम्बन्धित् समाचार