चीनले आफ्नो देशमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको छ । चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम घटदो क्रममा रहेपछि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आज यो घोषणा गरेको हो । संक्रमण सुरु भएको भनिएको चीनमा भने नयाँ बिरामी घटेका छन् । विरामी घटेपछि चिनिया राष्ट्रपति सी जीनपिङले मंगलबार कोरोना भाइरसको उदगमस्थल मानिएको वुहानको भ्रमण समेत गरेका थिए । हिजो चीनमा २४ जना मात्र नयाँ बिरामी थपिएका थिए । २२ जनाको मृत्यु भएको थियो । चीनमा हालसम्म ८० हजार ९ सय ६७ जनामा संक्रमण देखिएको छ । ३ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।
गृहपृष्ठ अन्तरास्ट्रिय खबर चीनले आफ्नो देशमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गर्यो
चीनले आफ्नो देशमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गर्यो
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैटिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
६ घण्टा अघि
रुपन्देहीमा माइक्रोबस दुर्घटना : सहचालकको मृत्यु
१३ घण्टा अघि
आज साउने सङ्क्रान्ति पर्व
१३ घण्टा अघि








