बसन्ता भुसाल,
जिल्ला प्रहरी कार्यलय कपिलवस्तुको शिवराज नगरपालिका ५ बाट १८ किलो चरेश लागु औषध सहित तीनजनालाई प्रहरीले प्रकाउ गरेको छ ।
प्रकाउ पर्नेमा हसिपुर गाउँपालिका वडा नं २ का वर्ष रंग तुुलमिया,दाङ जिल्ला राप्ती गाउपालिका वडा नं १ का लालमतिया जितमान मिया रोल्पा जिल्ला सुन छहरी गाउपालिकाका वर्ष ४१ का जय बुढा लाई प्रकाउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।