मगलवार २ हजार रुपैयाँले घटेको सुनको मूल्य बुधवार १ हजार रुपैयाँले बढेको छ ।
बुधवार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधवार तेजावी सुन ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसदिन चाँदीको मूल्य भने स्थिर बसेको छ । मंगलवार ८ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बुधवार पनि सोही मूल्यमा नै कारोबार भइरहेको छ ।
फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैजापानमा ब्याजदर ३१ वर्षयताकै उच्च
१० घण्टा अघि








