गृहपृष्ठ खबर प्रेस काउन्सिलद्धारा कोरोना भाइरसबारे भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द,११ वटा नेपालभर हेर्न नमिल्ने

प्रेस काउन्सिलद्धारा कोरोना भाइरसबारे भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द,११ वटा नेपालभर हेर्न नमिल्ने

कोरोना भाइरसबारे भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द गराइएको प्रेस काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ, ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ । यस्तै सूचिकृत नभइ सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने बनाइएको प्रेस काउन्सिलले जनाएको छ ।

सम्बन्धित् समाचार