गृहपृष्ठ अन्तरास्ट्रिय खबर कोरोना अपडेट – ८ लाख २ हजारभन्दा धेरैमा सङ्क्रमण ,३९ हजार २३ जनाको मृत्यु

कोरोना अपडेट – ८ लाख २ हजारभन्दा धेरैमा सङ्क्रमण ,३९ हजार २३ जनाको मृत्यु

प्रकाशित मिति:

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका दुई सय देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलँदा आठ लाख दुई हजारभन्दा धेरैमा सङ्क्रमण भएको हो ।

सङ्क्रमितमध्ये ३९ हजार२३ जनाको ज्यान गइसकेको छ भने एक लाख ७२ हजार ३९६ जना उपचारपछि निको भएका छन् । सबैभन्दा धेरै अमेरिकामा एक लाख ६४ हजार ३५९ जना, इटलीमा एक लाख एक हजार ७३९ जना र स्पेनमा ९४ हजार चार सय १७ जनामा सङ्क्रमण भएको छ ।

सम्बन्धित् समाचार