चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमणका कारणले यो समाचार तयार पार्दाको नेपाली समय बिहान ९ बजेसम्म ८ लाख ५८ हजारभन्दा धेरैमा सङ्क्रमण भएको हो ।
सङ्क्रमितमध्ये ४२ हजार १सय ५३ जनाको ज्यान गइसकेको छ भने १ लाख ७८ हजार ९९ जना उपचारपछि निको भएका छन् ।
नेपालमा पनि ५ जनामा कोरोना संक्रमण देखिएको छ । १ जना उपचारपछि निको भएका छन् भने ४ जनाको अवस्था सामान्य रहेको छ ।