केहीबेर अघिदेखि कपिलवस्तुको गुगौलीको सिङ्गो गाउँमा भीषण आगलागी भएको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्वर १ गुगौली गाउँमा लहरै रहेका फुसले छाएका घरहरुमा आगलागी भएको हो आगलागी हुँदा करिब ४० घर जलेर नष्ट भएको अनुमान गरिएको छ l घटनाको बाँकी विवरण आउन बाँकी छ ।