गृहपृष्ठ अन्तरास्ट्रिय खबर वैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने सरकारको निर्णय

वैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने सरकारको निर्णय

सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते ९अप्रिल ३०० सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले यस्तो निर्णय लिएको हो।

यसअघि वैशाख ३ गते ९अप्रिल १५० सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित गरिएको थियो। अब १५ दिन समय थप गरी वैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय भएको हो ।

सम्बन्धित् समाचार