गृहपृष्ठ अर्थ/वाणिज्य कोरानाको जोखिमलाई मोडेरै विजयनगरमा समाजिक सुरक्षा भत्ता वितरण सुरु गरियो

कोरानाको जोखिमलाई मोडेरै विजयनगरमा समाजिक सुरक्षा भत्ता वितरण सुरु गरियो

विश्वमा महामारी नै बनेको कोरोना भाइरस (कोभिड–१९)का कारण देश नै लकडाउनको अवस्थामा रहेको छ । कोरोना संक्रमणको जोखिमलाई नै मोडेर स्वास्थ सुरक्षाको अवलम्बन गर्दै लाभग्राहीहरुलाई कपिलवस्तुको विजयनगर गाउंपालिकाले प्रत्येक वडावडामा वुधबारदेखि २ करोड ५६ लाख समाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउंपालिकाले प्रत्येक वडामा सुरक्षित रहि आवश्यक दुरी कायम गरेरै समाजिक सुरक्षाभत्ता वितरण सुरु गरीएको बताईएको छ ।

सम्बन्धित् समाचार