गृहपृष्ठ खबर केही घण्टामै बदलियो सरकारको निर्णय,उपत्यका छाड्न चाहनेलाई घर नपठाउने

केही घण्टामै बदलियो सरकारको निर्णय,उपत्यका छाड्न चाहनेलाई घर नपठाउने

लकडाउनका कारण राजधानीबाहिरको आफ्नो घर जान नपाएकाहरुलाई घरमा जान दिने निर्णयबाट सरकार पछि हटेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकको निर्णय गरेको उहाँको सचिवालले लजानकारी गराएको थियो ।

सञ्चार माध्यमहरुमा समाचार आएलगत्तै मन्त्री पोखरेलले भने त्यो निर्णय भएको भन्ने खबर गलत भएको बताउनु भएको छ ।

सम्बन्धित् समाचार