गृहपृष्ठ Featured बन पैदावार कपिलवस्तुद्धारा राहात कोषमा एक लाख एघार हजार सहयोग

बन पैदावार कपिलवस्तुद्धारा राहात कोषमा एक लाख एघार हजार सहयोग

प्रकाशित मिति:

कपिलवस्तु बन पैदावार उद्योग ब्यवसायी सघंले प्रधानमन्त्री कोरोना राहात बिपत कोषलाई सहयोग गरेको छ । सघंको बैठकले कोषलाई एक लाख एघार हजार रुपैया सहयोग गरेको हो । सघंको आजको बसेको बैठकले उतm रकम राहात कोषलाई सहयोग गर्ने निर्णय गरेको सघंका महासचिव कृष्ण चौधरीले वैखरी अनलाइनलाई जानकारी दिए ।

साथै थप रकम सकंलनका लागी पहल समेत गर्ने निर्णय भएको सघंका अध्यक्ष पशुपति शर्माले जानकारी दिए । यस बिपतको घडिमा सम्पुर्ण काष्ठ ब्यवसायीहरुलाई सहयोग गर्न समेत उनले आग्रह गरेका छन । साथै बन पैदावारका केन्द्रीय सदस्य रुक बहादुर भुसालले यो घडी सक्दो सहयोग गर्ने भएकाले आफनो क्षमता अनुसार आआफनो क्षेत्रका बिपन्न परिवारलाई सहयोग गर्न समेत आग्रह गरेका छन ।

सम्बन्धित् समाचार