गृहपृष्ठ Featured बन पैदावार कपिलवस्तुद्धारा राहात कोषमा एक लाख एघार हजार सहयोग

बन पैदावार कपिलवस्तुद्धारा राहात कोषमा एक लाख एघार हजार सहयोग

कपिलवस्तु बन पैदावार उद्योग ब्यवसायी सघंले प्रधानमन्त्री कोरोना राहात बिपत कोषलाई सहयोग गरेको छ । सघंको बैठकले कोषलाई एक लाख एघार हजार रुपैया सहयोग गरेको हो । सघंको आजको बसेको बैठकले उतm रकम राहात कोषलाई सहयोग गर्ने निर्णय गरेको सघंका महासचिव कृष्ण चौधरीले वैखरी अनलाइनलाई जानकारी दिए ।

साथै थप रकम सकंलनका लागी पहल समेत गर्ने निर्णय भएको सघंका अध्यक्ष पशुपति शर्माले जानकारी दिए । यस बिपतको घडिमा सम्पुर्ण काष्ठ ब्यवसायीहरुलाई सहयोग गर्न समेत उनले आग्रह गरेका छन । साथै बन पैदावारका केन्द्रीय सदस्य रुक बहादुर भुसालले यो घडी सक्दो सहयोग गर्ने भएकाले आफनो क्षमता अनुसार आआफनो क्षेत्रका बिपन्न परिवारलाई सहयोग गर्न समेत आग्रह गरेका छन ।

सम्बन्धित् समाचार