गृहपृष्ठ Featured लकडाउनको अवधि वैशाख १५ गते सम्म थप्ने निर्णय

लकडाउनको अवधि वैशाख १५ गते सम्म थप्ने निर्णय

प्रकाशित मिति:

सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । थप जानकारी अाउन बाकी रहेका छ ।

सम्बन्धित् समाचार