गृहपृष्ठ अन्तरास्ट्रिय खबर कुवेतमा भिसा सकिएकाको तीन महिना म्याद थप गरिने

कुवेतमा भिसा सकिएकाको तीन महिना म्याद थप गरिने

कुवेतमा रहेका विदेशी नागरिकका लागि तीन महिनाको भिसा स्वतस् थपिने भएको छ । मार्च १ देखि ३१ मेसम्मका लागि कुवेतको आवासीय भिसा स्वतस् थप हुने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कुवेत
 कुवेत

यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा र प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि लागू हुनेछ ।

सम्बन्धित् समाचार