गृहपृष्ठ खबर थप एक जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

थप एक जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित् समाचार