गृहपृष्ठ Featured स्थानिय निकायको ध्यान नपुग्दा बाणगंगाका कृषकहरु मारमा (भिडियो सहीत )

स्थानिय निकायको ध्यान नपुग्दा बाणगंगाका कृषकहरु मारमा (भिडियो सहीत )

प्रकाशित मिति:

सम्बन्धीत निकायको समयमा ध्यान नपुग्दा कृषकहरूले नगर भित्र उत्पादन गरेको तरकारी उत्पादन क्षेत्रमै कुहिन थाले पछि कृषकहरु चिन्तीत बनेका छन । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा न.२ राजपुरका कृषकहरुले उत्पादन गर्दै गरेका काक्रा,लौका जस्ता तरकारीहरु कुहिन थाले पछि उनिहरु मर्कामा परेका हुन

कृषकहरुले दैनिकजसो दश कुइन्टल जति तरकारी उत्पादन गरेका छन् । उनिहरुले उत्पादन गरेका तरकारीले उचित बजार नपाउदा कृषकहरुलाई ठुलो धक्का लागेको छ ।
बाणगंगा २ राजपुरको न्यु झरना तरकारि फमका संन्चालक भन्छन् ‘ लकडाउनले हामि जस्ता कयौ किसानलाई र्बबाद }पारेको र दैनिक दश कुइन्टलको हाराहारिमा उत्पादन रहेको तरकारिलाई कुहाउनुपरेको गुनासो गरे’

उनले बाणगंगा नगरपालिका लाई पुग्ने तरकारि उत्पादन गरेको बताए । करिब एक बिगाह क्षेत्रफलमा तिन लाखको लगानिमा तरकारी उत्पादन गरेपनि उचित बजारको व्यवस्थपन हुन नसक्दा २० कुईन्टल जति काक्रा कुहिएर फालेको उनले जानकारि दिए । साईकलमा बेच्न जाँदा प्रशाशनले अनेक कुरा गरेर फर्काउने गरेको छ ।

सबैको साथ सहयोगमा सहज तरिका बाट बेच्ने बातावरण सिर्जनमा गरिदिएका केहिहद सम्म भएपनि कृषकहरूलाइ राहत तथा हौसला मिल्ने थियो ।
सरोकारवालाहरू यस बिषयमा के भन्छन् ? भिडियो हेर्नुहोस ।

सम्बन्धित् समाचार