गृहपृष्ठ खबर काठमाडौंमा रहेका आउन इच्छुक बाणगंगाका नागरिकलाई ल्याउने तयारी

काठमाडौंमा रहेका आउन इच्छुक बाणगंगाका नागरिकलाई ल्याउने तयारी

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले कोरोनाका कारण काठमाण्डौ फसेका बाणगंगा नगरपालिकाका नागरिकलाई ल्याउने तयारी भएको छ । एक महिना भन्दा बढि लकडाउनका प्रभावका कारण फसेका बाणगंगा नगरपालिकाका नागरिकलाई ल्याउने तयारी भएको हो ।

नगर प्रमुख मगंल प्रसाद थारु नगरबासी जहा भएपछि आउन चाहे ल्याउनु पर्ने बताउदै पहल गर्न लागेको बताए । उप प्रमुख चक्र अर्यालले जिल्ला प्रशासन कार्यालयसगं कुराकानी भएको र आउन चाहानेलाई ल्याउने तर क्वारेनटाइनमा बस्नु पर्ने भएकाले यस बिषयमा थप छलफल समेत भईरहेको बताए । बुधबारसम्म सबै प्रक्रिया पु¥याएर आउन इच्छुक नगरपालिकाका नागरिकलाई निशुल्क ल्याउने बाणगंगाका प्रवतmा बिष्णु पौडेलले बताए ।

सम्बन्धित् समाचार