गृहपृष्ठ अर्थ/वाणिज्य औपचारिक क्षेत्रका कामदारलाई वैशाखको पूरै तलब दिन निर्देशन

औपचारिक क्षेत्रका कामदारलाई वैशाखको पूरै तलब दिन निर्देशन

प्रकाशित मिति:

औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि पूरै तलब पाउने भएका छन् ।

सरकारले गरेको निर्णयअनुसार लकडाउनका कारण निकै समस्यामा परेका उद्योगले पनि चालू आर्थिक वर्षको वैशाख महिनामा श्रमिकले खाइपाई आएको तलबको न्यूनतम ५० प्रतिशत रकम तत्कालै दिनुपर्ने र बाँकी ५० प्रतिशत तलब लकडाउन खुलेर स्थिति सहज भएपछि क्रमश भुक्तानी गर्ने व्यवस गर्नुपर्ने निर्णय सरकारले गरेको छ ।

सम्बन्धित् समाचार