गृहपृष्ठ Featured थप १० जनामा कोरोना संक्रमण पुष्टि

थप १० जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति:

काठमाण्डाै – नेपालमा आज एकैदिन १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज भएको परीक्षणमा नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षीय पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ६९ पुगेको छ ।

सम्बन्धित् समाचार