गृहपृष्ठ Featured थप १७ जनामा कोरोना संक्रमण पुष्टि

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

२४ वैशाख, काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा  १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

सम्बन्धित् समाचार