गृहपृष्ठ Featured कपिलवस्तुमा भेटिए कोरोना संक्रमित

कपिलवस्तुमा भेटिए कोरोना संक्रमित

प्रकाशित मिति:

२५ वैशाख, काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका वडा नम्बर ८ का  का १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य  छ ।

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।यो संगै देशभर संक्रमितको संख्या १०१ पुगेको छ।

सम्बन्धित् समाचार