कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा १४ जना क्वारेन्टाइनमा रहेका छन । शनिबार राखीएका कुल ७ जना सहित १४ जनालाई क्वारेन्टाइनमा राखीएको हो ।
जसमा ढाई बर्षीय बालिका, ५ जना महिला र ८ जना पुरुष रहेको बाणगंगा नगरपालिका स्वास्थय शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाई बताएका छन ।
एकैदिन ७ जनालाई क्वरेन्टाइनमा राखीएता पनि नआत्तीन नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बताए । (भिडियो सहित)










