गृहपृष्ठ Featured कपिलवस्तु जिल्ला सिल भएपछिको सुनसान जितपुर चार नम्बर (फोटो फिचर)

कपिलवस्तु जिल्ला सिल भएपछिको सुनसान जितपुर चार नम्बर (फोटो फिचर)

प्रकाशित मिति:

जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई शिल गर्ने निर्णय गरेपछि जिल्लाको उत्तरि क्षेत्र जितपुर चार नम्बर सुनसान बनेको छ।

 

जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई शिल गर्ने निर्णय भएको थियो । उक्त निर्णय जेष्ठ ५ गते राती १२ बजेसम्म लागु हुने भएकोछ ।

सम्बन्धित् समाचार