गृहपृष्ठ Featured प्रदेश ५ मा संक्रमितको संख्या ७० पुग्यो

प्रदेश ५ मा संक्रमितको संख्या ७० पुग्यो

कपिलवस्तुमा ८ र रुपन्देहीमा ९ जना नयाँ संक्रमित भेटिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ७० पुगेको छ ।

देशभर संक्रमितको संख्या १९१ पुगेको छ ।

सम्बन्धित् समाचार