कपिलवस्तु । कपिलवस्तुका विभिन्न स्थानीय तहमा कोरोना संक्रमण फैँलदै गएको छ । यस अघि मायादेवी , शुद्धोधन , यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिकामा सीमित संक्रमण मङ्गलबार कपिलवस्तु नगरपालिकामा पनि देखिएको छ । कपिलवस्तुमा कुन स्थानीय तहमा कति संक्रमित छन् ? हेर्नुस् पूरा विवरण :










