गृहपृष्ठ Featured १९१ जना संक्रमित कुन जिल्लाका कति? पूरा विवरण

१९१ जना संक्रमित कुन जिल्लाका कति? पूरा विवरण

प्रकाशित मिति:

काठमाडौँ । नेपालका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलँदै गएको छ । नेपालमा हालसम्म १९१ जना संक्रमित पहिचान भएका छन् भने ३१ जना उपचार पछि निको भएका छन् । नेपालमा कुन जिल्लामा कति संक्रमित छन् ? हेर्नुस् पूरा विवरण :

पर्सा = ६४
उदयपुर = ३२
कपिलवस्तु = २९
बाँके = २४
रुपन्देही = १६
काठमाडौं = ५
कैलाली = ४
बारा = ३
रौतहट = ३
बाग्लुङ = २
चितवन = २
झापा = २
बर्दिया = १
भोजपुर = १
धनुषा = १
कञ्चनपुर = १
सप्तरी =१
जम्मा = १९१

सम्बन्धित् समाचार