गृहपृष्ठ खबर प्रदेश ५ मा संक्रमितको संख्या ७२ पुग्यो भने देशभर २१९

प्रदेश ५ मा संक्रमितको संख्या ७२ पुग्यो भने देशभर २१९

प्रकाशित मिति:

कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका ५ मा १ जना र बाँके जिल्ला नेपालगंज ८ मा १ जना नयाँ संक्रमित भेटिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।

देशभर संक्रमितको संख्या २१९ पुगेको छ ।

 

सम्बन्धित् समाचार