बिश्वभर फैलीएको कोरोनाको कारण कपिलवस्तु बासीमा पछिल्लो केहीदिन यता त्रास बढेर गएको छ । हालसम्म कपिलवस्तु जिल्लामा कोरोनाबाट संक्रमित बिरामीको संख्या ३० पुगेको छ ।

यसैबिच भारतबाट लुकिछिपि आउने ४ सय सहित ४ हजार ७ सय ८८ जना अहिले कपिलवस्तु जिल्ला भित्र रहेका क्वारेन्टाइनमा रहेका छन । भारतबाट नेपाल आउनेको संख्या नरोकीएकोले कपिलवस्तुमा त्रास बढेको हो ।








