कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ४ स्थीत ठाकुरापुर गाउकी ६ बर्षीया बालिकामा कोरोना पुष्टी भएसगै बाणगंगा नगरपालिकामा थप कडाई गरिएको छ । ठाकुरापुर गाउ प्रवेश गर्ने सबै बाटोमा तारबार गरिएको छ । यो सगै गाउमा आउ जाउ रोकीएको छ ।
साथै एक घरबाट अर्को घरमा नजान समेत नगरपालिकाले सबैमा आग्रह गर्दै लकडाउनको पुर्ण पालना गर्न नगरपालिकाका उपप्रमुख चक्र अर्यालले बताए ।
बाणगंगामा कोरोना देखिएसगै थप कडाई, ठाकुरापुरमा आउ जाउमा पुर्ण रुपमा रोक


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैतरबारले केक काट्ने ७ जना पक्राउ
२ घण्टा अघि