गृहपृष्ठ Featured पुर्वी नवलपरासीमा पनि भेटियो कोरोना संक्रमण , संक्रमितको संख्या २४६ पुग्यो

पुर्वी नवलपरासीमा पनि भेटियो कोरोना संक्रमण , संक्रमितको संख्या २४६ पुग्यो

प्रकाशित मिति:

नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

सम्बन्धित् समाचार