गृहपृष्ठ Featured देशभरका २५८ कोरोना संक्रमित कुन जिल्लाका कति छन् ? हेर्नुस् पूरा विवरण 

देशभरका २५८ कोरोना संक्रमित कुन जिल्लाका कति छन् ? हेर्नुस् पूरा विवरण 

प्रकाशित मिति:

२ जेठ, काठमाडौं । शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएपछि देशभर संक्रमितको संख्या २५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण भेटिएको हो । देशभरका  २५८ संक्रमित कुन जिल्लाका कति छन् ? हेर्नुस् पूरा विवरण :

 

 

 

 

सम्बन्धित् समाचार