गृहपृष्ठ Featured बाणगंगाकी संक्रमित बालिकाको सम्पर्कमा आएकाको रिर्पोट आयो, स्वाब सकंलन भोली

बाणगंगाकी संक्रमित बालिकाको सम्पर्कमा आएकाको रिर्पोट आयो, स्वाब सकंलन भोली

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ कि कोरोना संक्रमित बालिकाको सम्पर्कमा आएकाको रिर्पोट (कन्टेक्ट ट्रेसिङ) आएको छ । बालिकाको संपर्कमा आएका परिवारका सदस्य , बालिकालाई काठमाडौ सम्म लैजाने सवारी चालक र चालकको प्रत्यक्ष सम्पर्कमा आएकाहरूको (कन्टेक्ट ट्रेसिङ) आएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाइ जानकारी दिएका छन ।

कुल १५२ जना (कन्टेक्ट ट्रेसिङ) आएको पाइएकाे छ ।

१५२ जनामध्य भोली प्रत्यक्ष सम्र्पकमा सबभनदा नजिक भएकाहरुको स्वाब सकंलन गरिने उनले बताए । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको स्वास्थ्य टोली बाणगंगामा रहेको छ ।

सम्बन्धित् समाचार