गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा जेठ १८ सम्म लकडाउन लम्बियो

भारतमा जेठ १८ सम्म लकडाउन लम्बियो

भारतले कोरोना संक्रमण रोकथामका लागि लागु गरेको लकडाउनको अवधि मे ३१ अर्थात जेठ १८ सम्म लम्ब्याएको छ। भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका छन्। त्यसको निर्देशिका जारी हुँदैछ।

गत चैत १२ गतेबाट भारतले लकडाउन घोषणा गरेको हो। भारतमा हालसम्म ९१ हजार बढी संक्रमित छन् भने २ हजार ८ सय बढीले ज्यान गुमाएका छन्। त्यस्तै ३४ हजार ५ सय जना निको भएका छन्।

सम्बन्धित् समाचार