गृहपृष्ठ Featured दोस्रो विश्वयुद्ध लडेका कपिलवस्तुका लालमणी न्यौपाने सय बर्षमा (अनुभव भिडियोमा)

दोस्रो विश्वयुद्ध लडेका कपिलवस्तुका लालमणी न्यौपाने सय बर्षमा (अनुभव भिडियोमा)

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ बैरीया निवासी लालमणि न्यौपाने आज सय बर्षमा प्रवेश गर्नु भएको छ । दोस्रो युद्ध समेत लडेका न्यौपाने आज ९९ बर्ष पुरा गरी १०० बर्षमा लाग्नु भएको हो ।


बि.स. १९७८ सालमा अर्घाखाचीको सिमलपानीमा बुवा ऋृषिराम न्यौपाने र रुपा न्यौपानेको सन्तानका रुपमा जन्म लिएका थिए ।
न्यौपाने २१ बर्षकै उमेरमा ब्रिटिस आर्मीमा भर्ना भई बर्मामा दोस्रो बिश्वयुद्ध लडेका थिए ।
ब्रिटिस आर्मीको फस्ट राइफलमा न्यौपानेले युद्ध लडेका हुन । उनकी श्रीमतिको देहान्त भएको छ भने २ छोरा र २ छोरी रहेका छन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित् समाचार