कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ यो संगै जिल्लामा संक्रमितको संख्या ४७ पुगेको छ । जिल्ला स्वास्थ कार्यालयका कपिवस्तुका अनुसार संक्रमित ४ जना मायादेवी गाउँपालिका वडा नम्बर ३ का ४० ,४२, ४५ वर्षिय पुरुषहरू र वडा नम्बर ३ का २० वर्षिय पुरुष रहेका छन् ।
उनिहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ कार्यालयका कपिवस्तुले जनाएको छ









