गृहपृष्ठ Featured कपिलवस्तुका सबै पालिकामा कोरोना ,कुन पालिकामा कति संक्रमित , हेर्नुस् पछिल्लो विवरण

कपिलवस्तुका सबै पालिकामा कोरोना ,कुन पालिकामा कति संक्रमित , हेर्नुस् पछिल्लो विवरण

जेठ , ७, कपिलवस्तु नेपालका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलँदै गएको छ  । कपिलवस्तु जिल्ला देशमा धेरै सङ्ख्याको हिसाबले हट स्पोट बनेको छ ।

बुधबार महाराजगंज र विजयनगर गाउँपालिकामा १२ संक्रमित थपिएसँगै कपिलवस्तु जिल्लामा ५९ जना संक्रमित भएका छन् । कपिलवस्तु जिल्लामा १ नगरपालिका बाहेक सबैतिर संक्रमण फैलिएको छ । हेर्नुस् पूरा विवरण –

 

 

 

सम्बन्धित् समाचार