गृहपृष्ठ Featured कपिलवस्तु -कुन पालिकामा कति कोरोना संक्रमित , हेर्नुस् पछिल्लो विवरण

कपिलवस्तु -कुन पालिकामा कति कोरोना संक्रमित , हेर्नुस् पछिल्लो विवरण

प्रकाशित मिति:

 

जेठ , ७, कपिलवस्तु नेपालका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलँदै गएको छ । नेपालमा हालसम्म ४०२ जना संक्रमित पहिचान भएका छन् भने ३७ जना उपचार पछि निको भएका छन् । कपिलवस्तु जिल्ला देशमा धेरै सङ्ख्याको हिसाबले हट स्पोट बनेको छ । मङ्गलबार मायादेवी गाउँपालिकामा ४ संक्रमित थपिएसँगै कपिलवस्तु जिल्लामा ४७ जना संक्रमित भएका छन् । कपिलवस्तु जिल्लामा १ नगरपालिका बाहेक सबैतिर संक्रमण फैलिएको छ । हेर्नुस् पूरा विवरण :

 

सम्बन्धित् समाचार