जेठ , ७, काठमाडौँ / नेपालका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलँदै गएको छ । नेपालमा हालसम्म ४०२ जना संक्रमित पहिचान भएका छन् भने ३७ जना उपचार पछि निको भएका छन् । प्रदेश पाँच देशमा धेरै सङ्ख्याको हिसाबले हट स्पोट बनेको छ । हेर्नुस् कुन प्रदेशमा कति संक्रमित ? पूरा विवरण –