गृहपृष्ठ Featured आलोपालो प्रक्रियामा खुल्ने भए कपिलवस्तुका बैंक तथा वित्तीय संस्था

आलोपालो प्रक्रियामा खुल्ने भए कपिलवस्तुका बैंक तथा वित्तीय संस्था

प्रकाशित मिति:

कपिलवस्तु जिल्ला भित्र रहेका बैंक तथा वित्तीय संस्था आलोपालो प्रक्रियामा खुल्ने भएका छन् । कोरोना भाइरसका कारण जिल्ला सिल भएको अवस्थामा अत्यावश्यक सेवा अन्तर्गत पर्ने बैंक तथा वित्तीय संस्थालाई आलोपालो प्रकृया मार्फत सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति प्रदान गरेको हो ।

हेर्नुहोस बैंक तथा बित्तीय संस्था खुल्ने बारे सूचना ।

सम्बन्धित् समाचार