आज मात्र कपिलवस्तुको बाणगंगा नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको भनिए पनि बाणगगा नगरपालिकाले दिएको जानकारी अनुसार नगरमा संकलन गरिएको स्वाब मध्य ६ जनामा संक्रमण पुष्टि भएको हो , वडा न ४ की ८ बर्षीय बालिका, २ जना पत्रकार र ३ जना क्वारेनटाइनमा बसिरहेकालाई कोरोना संक्रमण पुष्टि भएको हो
गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा भेटिए ६ कोरोना संक्रमित जिल्लामा संक्रमितको संख्या ६९ पुग्यो
कपिलवस्तुको बाणगंगामा भेटिए ६ कोरोना संक्रमित जिल्लामा संक्रमितको संख्या ६९ पुग्यो
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैशिक्षक खोज्न १९ औँ पटक विज्ञापन
६ घण्टा अघि









