कपिलवस्तु । नेपालका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलँदै गएको छ । कपिलवस्तु जिल्ला देशमा धेरै सङ्ख्याको हिसाबले हट स्पोट बनेको छ ।
शुक्रबार मायादेवी गापामा ३, कपिलवस्तु नपामा १ र बाणगंगा नपामा ५ गरी ९ संक्रमित थपिएसँगै कपिलवस्तु जिल्लामा ६९ जना संक्रमित भएका छन् । कपिलवस्तु जिल्लामा सबै पालिकामा संक्रमण फैलिएको छ । हेर्नुस् पछिल्लो पूरा विवरण –